स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ चिकित्सक पक्राउ

काठमाडाैं-कर्मचारी समायोजनमा असन्तुष्टि जनाउँदै स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ जना चिकित्सक पक्राउ परेका छन् । कर्मचारी समयोजनमा चिकित्सकको दरबन्दी संघ अन्तर्गत हुनुपर्ने माग राख्दै स्वास्थ्य मन्त्रालय भित्र धर्नामा रहेका सरकारी चिकत्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेसहित २५ जना चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सरकारी चिकित्सक संघका अध्यक्ष डाक्टर पान्डेले मन्त्रालयले शान्तिपूर्ण धर्ना दिईरहेको … Continue reading स्वास्थ्य मन्त्रालयमा धर्ना दिने २५ चिकित्सक पक्राउ